शनिबार, जेठ ११ २०८२ ०४:३० PM
जुम्ला-तिला गाउँपालिका-३ स्याँला लुम्सेरा गाउँकी सुशीला भट्टराई सिँचाइ सुविधा नहुँदा गाउँमा खेतबारी प्रशस्त भए पनि श्रमअनुसार उत्पादन नहुने गरेको सुनाउँछिन्...